व्यवस्था 28:16 - पवित्र बाइबल16 “परमप्रभुले शहर र खेतहरूमा तिमीहरूलाई सराप्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्तीमा श्राप पर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “परमप्रभुले तिम्रा सहर र खेतबारीहरूलाई सराप दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिमीहरू सहरमा र खेतबारीमा श्रापित हुनेछौ। Viz kapitola |