व्यवस्था 28:15 - पवित्र बाइबल15 “तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन् र तिमीहरूलाई उछिन्नेछन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “तर यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको वचन मानेनौ र आज मैले दिँदैगरेका उहाँका सबै नियम र आज्ञाहरू विश्वासयोग्यसाथ पालन गरेनौ भने यी सबै सरापहरू तिमीहरूमाथि पर्नेछन्: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गरेनौ, र मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू र उर्दीहरू होसियारीसाथ पालन गरेनौ भने यी सबै श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्: Viz kapitola |