व्यवस्था 28:14 - पवित्र बाइबल14 आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा देब्रे फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न तिनीहरूलाई अनुशरण गर्नु हुदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर कहिल्यै पनि कुनै प्रकारले तिनलाई तोड्नुहुन्न अथवा अरू देव-देवताको पूजा वा सेवा गर्नुहुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरूमध्ये कुनै एउटैबाट पनि दायाँ र बायाँतिर अन्य देवी-देवताहरूका पछि लागेर तिनीहरूको सेवा नगर। Viz kapitola |