Online Bible

- Reklamy -




व्यवस्था 28:12 - पवित्र बाइबल

12 आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 आकाशको आफ्‍नो भरिभराउ भण्‍डारबाट वर्षा ऋतुमा उहाँले पानीको झरी दिनुहुनेछ र तिम्रा सबै काममा आशिष् दिनुहुनेछ र तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ। तर तिमीहरूले चाहिँ उनीहरूबाट केही कुरा ऋण लिनुपर्नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिमीहरूका देशमा ठिक समयमा झरी पठाउन र तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिन याहवेहले आकाश र उहाँका प्रशस्तताको भण्डारलाई खोलिदिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीहरूले चाहिँ कसैबाट पनि ऋण लिनेछैनौ।

Viz kapitola kopírovat




व्यवस्था 28:12

Následuj nás:

Reklamy


Reklamy