Online Bible

- Reklamy -




व्यवस्था 28:10 - पवित्र बाइबल

10 तब पृथ्वीका सबै मानिसहरूले थाहा पाउनेछन् तिमीहरू परमप्रभुका मानिसहरू हौ र तिनीहरू तिमीहरूसित डराउने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब पृथ्‍वीका समस्‍त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन्‌ र तिमीहरूसँग डराउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब पृथ्‍वीका सारा जातिले तिमीहरूलाई परमप्रभुले आफ्‍नो निजी प्रजा गरी चुन्‍नुभएको छ भनी देख्‍नेछन् र तिमीहरूसित डराउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब तिमीहरू याहवेहको नामद्वारा बोलाइएका हौ भनी यस पृथ्वीका सबै मानिसहरूले देख्नेछन्, र तिमीहरूसँग डराउनेछन्।

Viz kapitola kopírovat




व्यवस्था 28:10

Následuj nás:

Reklamy


Reklamy