Online Bible

- Reklamy -




व्यवस्था 27:9 - पवित्र बाइबल

9 “मोशा र लेवीका पूजाहारीहरूले इस्राएलीहरूलाई सम्बोधन गरे। मोशाले भने, “हे इस्राएलीहरू हो, चुप लागेर सुन, आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू भएका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब मोशा र लेवी पूजाहारीहरूले जम्‍मै इस्राएललाई यसो भने, “हे इस्राएली हो, चूप लागेर सुन। आज तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका प्रजा भएका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तब लेवी पूजाहारीहरूसित मिलेर मोशाले इस्राएलका सबै मानिसहरूलाई भने, “हे इस्राएलका जन हो! मतिर ध्‍यान देओ र मेरा कुरा सुन। आज तिमीहरू परमप्रभु तिम्रा परमेश्‍वरका प्रजा भएका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब मोशा र लेवी पुजारीहरूले सारा इस्राएलीहरूलाई भने, “हे इस्राएल, शान्त भएर सुन! आज तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका जाति भएका छौ।

Viz kapitola kopírovat




व्यवस्था 27:9

Následuj nás:

Reklamy


Reklamy