Online Bible

- Reklamy -




व्यवस्था 27:8 - पवित्र बाइबल

8 तिमीहरूले खडा गरेको ढुङ्गाहरूमा तिमीहरूले व्यवस्थाका यी सबै कुराहरू लेख्नु पर्छ। स्पष्ट लेख जसले गर्दा ती सजिलै पढ्न सकियोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिमीहरूले खड़ा गरेका ती ढुङ्गामा यस व्‍यवस्‍थाका सबै आदेश स्‍पष्‍टसँग लेख्‍नू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 कमेरोले लिपेका ढुङ्गाहरूमा परमेश्‍वरका नियमहरू प्रत्‍येक शब्‍द सफासित लेख्‍नू।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अनि तिमीहरूले खडा गरेका ती ढुङ्गाहरूमा यस व्यवस्थाका शब्दहरू स्पष्‍टसँग लेख्नू।”

Viz kapitola kopírovat




व्यवस्था 27:8

Následuj nás:

Reklamy


Reklamy