Online Bible

- Reklamy -




व्यवस्था 27:7 - पवित्र बाइबल

7 तिमीहरूले त्यहाँ मेलबलि चढाऊनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिमीहरूले मेलबलि चढ़ाएर त्‍यहीँ खानू, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने आनन्‍द मनाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मेलबलिहरू चढाएर खानू अनि परमप्रभु आफ्‍ना परमेश्‍वरको सामु धन्‍यवादी हुनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यहाँ मेलबलि चढाउनू र याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा ती खानू, र तिमीहरूले रमाइलो मनाउनू।

Viz kapitola kopírovat




व्यवस्था 27:7

Následuj nás:

Reklamy


Reklamy