Online Bible

- Reklamy -




व्यवस्था 27:6 - पवित्र बाइबल

6 परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउनका लागि तिमीहरूले काटेका ढुङ्गाहरू प्रयोग गर्नु हुँदैन। अनि तिमीहरू यसमाथि परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि चढाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वेदी खेतका ढुङ्गाको बनाउनू, र त्‍यहाँ परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति होमबलि चढ़ाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 किनभने तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति बनाएको कुनै पनि वेदी औजारले नकाटिएका ढुङ्गाले बनाउनुपर्छ। त्‍यहाँ तिमीहरूले आफ्‍ना होमबलिहरू चढाउनू,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति तिमीहरूले नकाटिएका ढुङ्गाहरूको वेदी बनाउनू। त्यसपछि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरका निम्ति होमबलि चढाउनू।

Viz kapitola kopírovat




व्यवस्था 27:6

Následuj nás:

Reklamy


Reklamy