व्यवस्था 27:5 - पवित्र बाइबल5 केही ढुङ्गाहरू राखेर परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी निर्माण गर। तर ती ढुङ्गाहरू काट्न फलामको हतियार प्रयोग नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यहीँ तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको निम्ति ढुङ्गाको वेदी बनाउनू। त्यसमा कुनै फलामको हतियार प्रयोग नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यहाँ कुनै फलामको औजारले नछोएको ढुङ्गाको एउटा वेदी बनाउनू Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यहाँ तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू। ती ढुङ्गाहरूमाथि कुनै फलामको औजार प्रयोग नगर्नू। Viz kapitola |