व्यवस्था 27:4 - पवित्र बाइबल4 “यर्दन नदी पार गरेपछि आज म तिमीहरूलाई जुन आज्ञा दिन्छु तिमीहरूले अवश्य पालन गर्नु पर्छ। एबाल डाँडामा तिनीहरूले ढुङ्गाहरू खडा गर्नु पर्छ र ती ढुङ्गाहरूलाई लिपेर छोप्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यर्दन पारि पुगेको दिन मैले भनेका यी ढुङ्गाहरू एबाल डाँड़ामा स्थापना गरेर कमेरोले पोत्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 जब यर्दनको पारिपट्टि पुग्छौ, तब मैले आज तिमीहरूलाई भनेझैँ ती ढुङ्गाहरू तिमीहरूले एबाल पहाडमा खडा गरी कमेरोले पोत्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि जब तिमीहरूले यर्दन पार गरिसक्छौ, तब मैले तिमीहरूलाई आज आज्ञा दिएझैँ यी ढुङ्गाहरूलाई एबाल पर्वतमा खडा गरेर ती ढुङ्गाहरूलाई कमेरोले पोत्नू। Viz kapitola |