Online Bible

- Reklamy -




व्यवस्था 27:26 - पवित्र बाइबल

26 “लेवीहरूले भन्नेछन्, ‘जो मानिसले यस व्यवस्थालाई समर्थन गर्दैन र पालन गर्नु राजी हुदैनँ त्यसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 “यस व्‍यवस्‍थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 “परमेश्‍वरका सबै आज्ञा र शिक्षाहरू नमान्‍नेमाथि परमेश्‍वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

Viz kapitola kopírovat




व्यवस्था 27:26

Následuj nás:

Reklamy


Reklamy