व्यवस्था 27:25 - पवित्र बाइबल25 “लेवीहरूले भन्नेछन्, ‘जो मानिसले पैसा लिएर निर्दोष मानिसको हत्या गर्छ भने त्यसलाई सराप परोस्।’ “तब सबै मानिसले भन्नेछन्, ‘आमेन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 “निर्दोष मान्छेको हत्या गर्नलाई घूस लिने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 “निर्दोष मानिसको हत्या गर्नलाई घुस लिने मानिसमाथि परमेश्वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्नेछन्, “आमेन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 “कुनै निर्दोष व्यक्तिलाई मार्नका निम्ति घूस लिने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!” Viz kapitola |