व्यवस्था 27:22 - पवित्र बाइबल22 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक सर्म्पक राख्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “आफ्ना बुबा वा आमाकी छोरी, अर्थात् आफ्नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “आफ्नी बहिनी र सौतेनी बहिनीसित सम्भोग गर्नेमाथि परमेश्वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्नेछन्, “आमेन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “आफ्नो बहिनी अथवा आफ्नो आमा वा बुबाकी छोरीसँग सुत्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!” Viz kapitola |