व्यवस्था 27:21 - पवित्र बाइबल21 “लेवीहरूले भन्नेछन् ‘कुनै प्रकारको पशुसित सम्भोग गर्ने मानिसलाई सराप लागोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमोन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “पशुसँग सम्भोग गर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “पशुसित सम्भोग गर्नेमाथि परमेश्वरको सराप परोस्!” अनि सबै मानिसहरूले भन्नेछन्, “आमेन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “पशुसँग यौन सम्पर्क राख्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!” Viz kapitola |