व्यवस्था 27:19 - पवित्र बाइबल19 “लेवीहरूले भन्नेछन्, ‘विदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “परदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनुपर्ने न्याय नदिने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “परदेशी, टुहुरा-टुहुरी र विधवाका हक खोस्नेमाथि परमेश्वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्नेछन्, “आमेन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “विदेशी, अनाथ र विधवाहरूलाई न्याय नदिने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!” Viz kapitola |