व्यवस्था 27:16 - पवित्र बाइबल16 “लेवीहरूले भन्नेछन्, ‘त्यस मानिसलाई सराप लागोस् जसले आमा-बुबालाई अनादर अनि अपमान गर्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “आफ्ना आमा-बुबालाई अपमान गर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “आमा-बुबाको अनादर गर्नेमाथि परमेश्वरको सराप होस्।” अनि सबै मानिसहरूले भन्नेछन्, “आमेन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “आफ्ना आमाबुबालाई आदर नगर्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!” Viz kapitola |