Online Bible

- Reklamy -




व्यवस्था 27:13 - पवित्र बाइबल

13 अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबुलुन, दान र नप्ताली चाँहि सराप सुन्नु एबाल डाँडामा हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍तालीचाहिँ श्राप दिनका निम्‍ति एबाल डाँड़ामा खड़ा होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अनि सराप दिएका बेलामा रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍ताली कुलहरू एबाल पहाडमा खडा रहनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍तालीका कुलहरूचाहिँ एबाल डाँडामा श्राप दिनलाई खडा होऊन्।

Viz kapitola kopírovat




व्यवस्था 27:13

Následuj nás:

Reklamy


Reklamy