व्यवस्था 27:12 - पवित्र बाइबल12 “तिमीहरू यर्दन नदी पार गरे पछि मानिसहरूलाई आशीर्वाद दिनको निम्ति शिमोन, लेवी, यहूदा, इस्साकार, युसूफ र बिन्यामीन कुल समूह गीरीज्जीम डाँडामा हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिमीहरू यर्दन पारि तरेपछि शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीनचाहिँ मानिसहरूलाई आशीर्वाद दिनका लागि गीरीज्जीम डाँड़ामा खड़ा होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “तिमीहरूले यर्दन तरिसकेपछि मानिसहरूलाई आशीर्वाद दिएका बेलामा शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन कुलहरू गीरीज्जीम पहाडमा खडा रहनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब तिमीहरूले यर्दन पार गर्छौ, यी कुलहरू गीरीज्जीम डाँडामा मानिसहरूलाई आशिष् दिनलाई खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन Viz kapitola |