व्यवस्था 27:10 - पवित्र बाइबल10 यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुशरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 आज मैले आदेश दिएबमोजिम तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका आज्ञा र विधि पूरा गरेर उहाँको वचन पालन गर्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसकारण उहाँका आज्ञा मान र मैले आज दिँदैगरेका सबै उहाँका नियमहरू पालन गर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गर्नू। अनि आज मैले तिमीहरूलाई दिने उहाँका आज्ञा र उर्दीहरू पालन गर्नू।” Viz kapitola |