Online Bible

- Reklamy -




व्यवस्था 26:8 - पवित्र बाइबल

8 यसकारण परमप्रभुले हामीलाई उहाँको अति महान् अद्भूत चिन्ह, अनि आश्चर्य अनि उहाँको महान् शक्ति अनि बल प्रयोग गरेर मिश्रबाहिर ल्याउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यसकारण परमप्रभुले हामीलाई आफ्‍नो प्रतापी हात र फैलिएको पाखुराले ठूलो आतङ्क, आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाएर मिश्रबाट निकालेर ल्‍याउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उहाँले आफ्नो महान् शक्ति र बलले मिश्रदेखि हाम्रो उद्धार गर्नुभयो। उहाँले उदेकका काम र अचम्‍मका कुराहरू गर्नुभयो अनि डरलाग्‍दा घटनाहरू गराउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण याहवेहको महान् शक्तिशाली हात र फैलिएका पाखुरा, र भयङ्कर आतङ्क, अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूद्वारा हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।

Viz kapitola kopírovat




व्यवस्था 26:8

Následuj nás:

Reklamy


Reklamy