व्यवस्था 26:7 - पवित्र बाइबल7 तब हामीले परमप्रभु हाम्रा परमेश्वरलाई प्रार्थना गरी तिनीहरूको विषयमा विरोध गर्यौं। तब परमप्रभुले हाम्रो प्रार्थना सुन्नु भयो अनि हाम्रो कठोर मेहनत, दुःख कष्ट हेर्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्वरलाई पुकारा गर्यौं, र उहाँले हाम्रो सोर सुन्नुभयो र हाम्रा पीडा, कठिन श्रम र हामीमाथि भएको अत्याचारलाई देख्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तब हामीले मद्दतको लागि परमप्रभु हाम्रा पुर्खाका परमेश्वरलाई पुकार्यौं। उहाँले हाम्रो बिन्ती सुन्नुभयो अनि हाम्रा पीर, कष्ट र दुर्गति देख्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि हामीले हाम्रा पितापुर्खाहरूका परमेश्वरलाई पुकार गर्यौँ, तब याहवेहले हाम्रो सोर सुन्नुभयो। अनि हाम्रो दुर्दशा, परिश्रम र थिचोमिचो देख्नुभयो। Viz kapitola |