व्यवस्था 26:6 - पवित्र बाइबल6 मिश्रीहरूले हामीसित नराम्रो व्यवहार गरे अनि हामीलाई कमारा-कमारीहरू बनाए। अनि हामीलाई बलपूर्वक कठोर काम लगाए अनि अति नै कष्ट दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर मिश्रीहरूले निष्ठुर व्यवहार गरेर हामीलाई दु:ख दिए, र कठोर दासत्वमा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मिश्रीहरूले हामीसित निष्ठुर व्यवहार गरे र हामीलाई कमाराझैँ काम गर्न कर लाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर इजिप्टियनहरूले हामीसँग दुर्व्यवहार गरे। हामीलाई दुःख दिए, र कठोर परिश्रम गर्न लगाए। Viz kapitola |