व्यवस्था 26:4 - पवित्र बाइबल4 “तब पूजाहारीले तिमीबाट डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको अघाडी राख्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब पूजाहारीले तिमीहरूका हातबाट त्यो डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरका वेदीको अगि तिनले राखिदिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “पूजाहारीले तिमीबाट डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमाथि राख्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 पुजारीले तिमीहरूका हातबाट त्यो डालो लिएर याहवेह तिमीहरूका परमेश्वरको वेदीको अगि राख्नेछन्। Viz kapitola |