Online Bible

- Reklamy -




व्यवस्था 26:3 - पवित्र बाइबल

3 त्यहाँ तत्कालीन पूजाहारीकहाँ जाऊ अनि भन, ‘परमप्रभुले हाम्रा पिता-पुर्खाहरूलाई केही भूमि दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो र उहाँलाई सूचना दिन्छु म त्यस भूमिमा आएको छु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 र त्‍यस बेला तत्‍कालीन पूजाहारीलाई भन, “उहाँले हामीलाई दिन्‍छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगें भनी परमप्रभु तपाईंका परमेश्‍वरको अगि म स्‍वीकार गर्छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यस बेलाका पूजाहारीकहाँ गएर भन्‍नू, ‘म परमप्रभु मेरा परमेश्‍वरकहाँ अब यो स्‍वीकार गर्दछु कि उहाँले हाम्रा पिता-पुर्खालाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको देशमा म पसेको छु।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि त्यस बेला सेवामा रहेका पुजारीलाई यसो भन्‍नू, “याहवेहले हाम्रा पितापुर्खाहरूसँग हामीलाई दिन्छु भनी शपथ खानुभएको देशमा म आइपुगेँ भनी आज म याहवेह तपाईंका परमेश्‍वरकहाँ स्वीकार गर्छु।”

Viz kapitola kopírovat




व्यवस्था 26:3

Následuj nás:

Reklamy


Reklamy