Online Bible

- Reklamy -




व्यवस्था 26:16 - पवित्र बाइबल

16 “आज परमप्रभु तिमीहरूका परमेश्वरले यी सब विधि र नियमहरू पालन गर्नु भनी आज्ञा तिमीहरूलाई दिनु हुनेछ। आफ्नो सम्पूर्ण हृदय र प्राणले यी सब पालन गर्न होशियार होऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यी नै विधिविधान पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज आज्ञा दिनुहुन्‍छ। तिमीहरूले ती आफ्‍नो सारा हृदय र सारा प्राणले ध्‍यानसित पालन गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “आज परमप्रभु तिम्रा परमेश्‍वरले आफ्‍ना सबै नियमहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्नुहुन्‍छ यसकारण विश्‍वासयोग्‍य भई हृदयले तिनको पालन गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज यी उर्दीहरू र नियमहरू पालन गर्नू भनी आज्ञा दिनुहुन्छ; यी तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले होसियारीसाथ पालन गर।

Viz kapitola kopírovat




व्यवस्था 26:16

Následuj nás:

Reklamy


Reklamy