Online Bible

- Reklamy -




व्यवस्था 26:11 - पवित्र बाइबल

11 त्यसपछि तिमीहरूले जति पनि असल चीजहरू परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका परिवारलाई दिनु भएको छ तिमीहरूसितै बस्ने लेवीहरू र विदेशीहरूलाई पनि भाग लगाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तब जति असल-असल थोक परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई र तिमीहरूका परिवारलाई दिनुभएको छ, ती सबका निम्‍ति तिमीहरू, लेवीहरू र तिमीहरूसित बस्‍ने परदेशीहरूले पनि आनन्‍द मनाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभु तिम्रा परमेश्‍वरले तिमी र तिम्रा परिवारलाई दिनुभएको असल कुराहरूको निम्‍ति धन्‍यवादी होओ अनि तिम्रा बीचमा बास गर्ने लेवी र विदेशीहरूले त्‍यस उत्‍सवमा भाग लेऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरू र तिमीहरूका घरानालाई दिनुभएका सबै असल कुराहरूमा तिमीहरू, लेवीहरू र तिमीहरूका बीचमा बसोबास गर्ने विदेशीहरूले आनन्द मनाऊन्।

Viz kapitola kopírovat




व्यवस्था 26:11

Následuj nás:

Reklamy


Reklamy