Online Bible

- Reklamy -




व्यवस्था 26:1 - पवित्र बाइबल

1 “चाँडै तिमीहरू भूमिमा पस्ने छौ जो परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै छ तिमीहरूले आफ्नो नियन्त्रणमा भूमि लिनेछौ अनि त्यहाँ बसो-बास गर्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूको निज अधिकारमा दिनुहुने देशमा पुगेर त्‍यसलाई अधिकार गरी त्‍यसमा बसोबास गरेपछि

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 “परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देश जितेर त्‍यहाँ बसोबास गर्न थालेपछि

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा जब तिमीहरू पसेर अधिकार गर्नेछौ र त्यहाँ बसोबास गर्नेछौ,

Viz kapitola kopírovat




व्यवस्था 26:1

Následuj nás:

Reklamy


Reklamy