व्यवस्था 25:9 - पवित्र बाइबल9 तब उसको दाज्यू-भाइकी पत्नी बूढा-प्रधानहरूको अगि आउनु पर्छ उसको एउटा खुट्टाको जुत्ता खोल्नु पर्छ उसको अनुहारमा उसले थुक्नु पर्छ तिनले भन्नु पर्छ, ‘मानिस जसले आफ्नो दाज्यूको सन्तानलाई वृद्धि गर्न चाँहन्दैन यस्तो व्यवहार गर्नु पर्छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 भाउजूले धर्म-गुरुहरूकै सामु त्यसकहाँ गएर त्यसैको खुट्टाबाट एउटा जुत्ता फुकाएर त्यसको मुखमा थुकिदेओस्, र यसो भनोस्, “जसले आफ्नो दाजुभाइको परिवार वृद्धि गर्न मान्दैन, त्यसलाई यसै गरिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यो स्त्रीले अघि गई त्यस पुरुषको एउटा चप्पल उठाई त्यसको मुखमा थुकी यसो भन्नेछ, ‘जसले आफ्नो दाइ वा भाइको वंश खडा गर्न इन्कार गर्छ, त्यसलाई यस्तै हुन्छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब त्यसको दाजुको विधवाले प्रधानहरूको उपस्थितिमा त्यसकहाँ गएर त्यसको एउटा जुत्ता फुकालेर त्यसको मुखमा थुकेर यसो भनोस्, “आफ्नो दाजुको वंश राख्न नचाहने मानिसलाई यसै गर्नुपर्छ।” Viz kapitola |