Online Bible

- Reklamy -




व्यवस्था 25:8 - पवित्र बाइबल

8 तब शहरका बूढा-प्रधानहरूले त्यसलाई कुरा गर्छन बोलाउँछन् तर यदि ऊ अझै भन्छ, ‘म उसलाई विवाह गर्दिनँ,’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब त्‍यसको सहरका धर्म-गुरुहरूले त्‍यसलाई बोलाएर सम्‍झाऊन्‌। अनि “म यसलाई विवाह गर्दिनँ” भनेर त्‍यो आफ्‍नो कुरामा अड़िएर बस्‍यो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब सहरका अगुवाहरूले त्‍यस भाइलाई बोलाएर कुरा गर्नेछन्। तरै पनि त्‍यसले विधवालाई विवाह गर्न इन्‍कार गर्छ भने ती अगुवाहरूका सामुन्‍नेमा

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब सहरका प्रधानहरूले त्यसलाई बोलाएर त्यससँग कुरा गरून्। यदि त्यसले ढिपी गर्दै यसो भन्छ भने, “म उसलाई विवाह गर्दिनँ,”

Viz kapitola kopírovat




व्यवस्था 25:8

Následuj nás:

Reklamy


Reklamy