व्यवस्था 25:6 - पवित्र बाइबल6 त्यसपछि उसले जन्माएको पहिलो छोराले आफ्नो मृत पिताको स्थान ओगट्नु पर्छ। तब मरेको दाज्यूको नाउँ इस्राएलबाट कहिल्यै नमेटियोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसले जन्माएको जेठो छोरालाई मरेको दाजु कि भाइको नाउँ राखिदेओस्, र त्यसको नाउँ इस्राएलमा नमेटिओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूबाट जन्मेको पहिलो छोरो मर्नेचाहिँको छोरो मानिनेछ र त्यसका सन्तान इस्राएलमा रहिरहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसले जन्माएको पहिलो छोराले मृत दाजु वा भाइको नाम बोक्नेछ। अनि त्यसको नाम इस्राएलबाट नमेटियोस्। Viz kapitola |