Online Bible

- Reklamy -




व्यवस्था 25:5 - पवित्र बाइबल

5 “यदि दाज्यू-भाइ सँगै बस्छन् र तिनीहरू मध्ये एक छोरा नभई मर्छ तब मर्ने भाइकी पत्नीले आफ्नो परिवार बाहिर कसैसित विवाह गर्नु हुँदैन। मर्नेको दाज्यू-भाइले उसलाई पत्नी बनाउनु पर्छ अनि उसँगै लैंगिक सम्बन्ध राख्नु पर्छ। यसप्रकार आफ्नो पतिको दाज्यू-भाइले कर्त्तव्य पुरा गर्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 सँगै बसेका दाजुभाइमध्‍येको कोही छोरा नभई मर्‍यो भने, त्‍यसकी पत्‍नीले बाहिरको कुलमा विवाह नगरोस्‌। मर्नेकै दाजु वा भाइले त्‍यसलाई आफ्‍नी पत्‍नी तुल्‍याओस्, र मृत पतिको दाजु वा भाइले गर्ने कर्तव्‍य पूरा गरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “एउटै घर परिवारमा दुई दाजुभाइ बास गर्छन् र एक भाइको छोरो नभई मर्‍यो भने त्‍यसकी विधवालाई परिवारदेखि बाहिर कसैसित विवाह गर्न नदिनू। त्‍यो विधवालाई विवाह गर्नु बाँच्‍ने भाइको कर्तव्‍य हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यदि दाजुभाइहरू एकसाथ बसेका छन्, तब तीमध्ये एक भाइको छोरा नभई नै मृत्यु भयो भने त्यस विधवाले त्यस परिवारभन्दा बाहिर विवाह नगरोस्। त्यसको देवर वा जेठाजुले त्यसलाई विवाह गरोस्, र त्यसप्रति आफ्नो कर्तव्य पूरा गरोस्।

Viz kapitola kopírovat




व्यवस्था 25:5

Následuj nás:

Reklamy


Reklamy