Online Bible

- Reklamy -




व्यवस्था 25:16 - पवित्र बाइबल

16 परमप्रभु तिमीहरूका परमेश्वरले ती मानिसहरूलाई घृणा गर्नु हुन्छ जसले भूल तथा झूटा ढक-तराजु उपयोग गरेर ठग्छन्। सही अर्थमा, उहाँ सबै मानिसलाई घृणा गर्नु हुन्छ जो गल्ती काम गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 किनकि यस्‍ता काम गर्ने र बेईमानी गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 ठगलाई परमप्रभुले घिन गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि याहवेह तिमीहरूका परमेश्‍वरले यस्ता छल काम गर्ने र बेइमान मानिस, जोसुकैलाई पनि घृणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




व्यवस्था 25:16

Následuj nás:

Reklamy


Reklamy