Online Bible

- Reklamy -




व्यवस्था 25:15 - पवित्र बाइबल

15 तिमीहरूले ठीक र शुद्ध ढक तथा नाप दण्ड मात्र प्रयोग गर्नु पर्छ, तब मात्र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु लाग्नु भएको भूमिमा दीर्घायु भएर बाँच्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर तिमीहरूसँग ठीक तौल र परिमाणका ढक र माना-पाथी हुनुपर्छ, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा तिमीहरूको आयु लामो होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 ठीक तौल र परिणामका ढक-तराजु अनि माना-पाथी वा नाप्‍ने यन्‍त्र चलाउने गर्नु अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिम्रो आयु लामो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिमीहरूसँग ठिक, छलरहित र मापन अनुसारको ढक हुनुपर्छ। ताकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू धेरै वर्षसम्म बाँच्न सक।

Viz kapitola kopírovat




व्यवस्था 25:15

Následuj nás:

Reklamy


Reklamy