व्यवस्था 25:14 - पवित्र बाइबल14 आफ्नो घरमा केही चीज नाप्ने लामो र छोटो दुइ प्रकारको नाप दण्ड नराख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिमीहरूको घरमा पनि एउटै नापको लागि दुई किसिमका माना-पाथी नराख्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिमीहरूका घरमा एउटा ठूलो र अर्को सानो दुई फरक किसिमका नाप्ने ढकहरू नराख्नू। Viz kapitola |