व्यवस्था 25:13 - पवित्र बाइबल13 “मानिसहरूलाई ठग्न कम र ज्यादा दुइ प्रकारका ढकहरू नराख। एउटै ओजनको निम्ति दुइ प्रकारका ठग्ने ढकहरू नराख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरूको थैलोमा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13-14 “नापजोख गर्दा कसैलाई नठग्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूले नापको लागि थैलोमा एउटा कम र अर्को ज्यादा दुई फरक किसिमका ढकहरू नराख्नू। Viz kapitola |