व्यवस्था 25:12 - पवित्र बाइबल12 यदि उसले त्यसो गर्छे भने तिनको हात काटिदेऊ तिनको लागि दुःख नमान। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिमीहरूले त्यसको हात काटिदिनू, त्यसलाई टिठ्याउँदै नटिठ्याउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यस स्त्रीमाथि केही दया नदेखाउनू। त्यसको हात काटिदिनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरूले त्यस स्त्रीको हात काटिदिनू; त्यसलाई दया नदेखाउनू। Viz kapitola |