व्यवस्था 25:1 - पवित्र बाइबल1 “जब दुइजना मानिसहरूमाझ वाद-विवाद हुन्छ, तिनीहरू अदालतमा जानु पर्छ। कुन मानिस वेकसूर छ अनि कुन मानिस कसूरदार छ न्यायकर्त्ताले निर्णय गर्ने छन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब मानिसहरूका बीचमा झगड़ा हुन्छ, तिनीहरूले त्यो अड्डामा लैजाऊन् र न्यायकर्ताहरूले फैसला गरून्— निर्दोषलाई छोड़िदेऊन् र अपराधीलाई दोषी ठहराऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “दुई जना इस्राएलीहरू झगडा छिनाफाना गर्नलाई अदालतमा जान्छन् र एक जना दोषी र अर्को निर्दोषी ठहरिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब मानिसहरूमा झगडा हुन्छ, तब त्यस विषयलाई लिएर अदालतमा लैजानू। अनि न्यायकर्ताहरूले त्यस मुद्दाको फैसला गर्नेछन्। निर्दोषलाई छोडिनेछ र अपराधीलाई चाहिँ दोषी ठहराइनेछ। Viz kapitola |