व्यवस्था 24:9 - पवित्र बाइबल9 परमप्रभु तिमीहरूका परमेश्वरले मिश्रबाट बाहिर आउँदा मरियमका लागि के गर्नु भएको थियो सम्झना गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिमीहरू मिश्रबाट आउँदा बाटोमा परमप्रभु तिमीहरूका परमेश्वरले मिरियमलाई गर्नुभएको कुरो याद राख! Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिमीहरू मिश्रबाट आउँदा परमप्रभु तिम्रा परमेश्वरले मिरियमसित गर्नुभएको कुरा याद राख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरू इजिप्टबाट निस्किआएपछि बाटोमा याहवेह तिमीहरूका परमेश्वरले मिरियमलाई के गर्नुभयो, सो सम्झना राख्नू। Viz kapitola |