Online Bible

- Reklamy -




व्यवस्था 24:8 - पवित्र बाइबल

8 “यदि तिमीलाई अत्यन्तै नराम्रो चर्म रोग लागेको छ भने लेवी पूजाहारीहरूले सिकाएको सबै कुराहरू तिमीले धेरै होशियारीसँग पालन गर्नु पर्छ। मैले पूजाहारीहरूलाई बताएका कुराहरू तिमीले अत्यन्तै होशियारीसँग पालन गर्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 कुष्‍ठरोगको विषयमा चाहिँ लेवी पूजाहारीहरूले तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूले ठीक-ठीक गर्नुपर्छ। मैले तिनीहरूलाई दिएको आज्ञा तिमीहरूले राम्ररी पालन गर्नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “तिमीलाई डरलाग्‍दो चर्मरोग लागेको छ भने लेवी पूजाहारीहरूले भनेअनुसार सबै कुरा ठीकसँग गर। मैले तिनीहरूलाई दिएको आदेश मान।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 कुष्‍ठरोगको विषयमा लेवी पुजारीहरूले तिमीहरूलाई आदेश दिएजस्तै होसियारीसाथ पालन गर्नू। मैले तिनीहरूलाई आज्ञा दिएका कुराहरू तिमीहरूले होसियारीसाथ पालन गर्नू।

Viz kapitola kopírovat




व्यवस्था 24:8

Následuj nás:

Reklamy


Reklamy