Online Bible

- Reklamy -




व्यवस्था 24:7 - पवित्र बाइबल

7 “यदि कुनै एकजना इस्राएलीले अर्को एकजना इस्राएलीलाई अपहरण गर्छ कमाराको निम्ति बेच्छ भने, त्यस अपहरण कर्तालाई मार्नु पर्छ र तिमीहरूको आफ्नो समूहबाट त्यस्तो दुष्टता बाहिर निकाल्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 कसैले कुनै इस्राएली भाइलाई अपहरण गरेर त्‍यसलाई कमारो तुल्‍यायो अथवा बेच्‍यो भने, त्‍यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “एउटा इस्राएलीले अर्को इस्राएलीलाई चोरेर लगी दास बनायो वा दास बनाएर बेचिदियो भने त्‍यो मारिनुपर्छ। यस प्रकारले तिमीहरूले त्‍यो दुष्‍ट्याइँ हटाउनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यदि कुनै मानिसले आफ्नो इस्राएली दाजुभाइलाई अपहरण गर्‍यो, र त्यसलाई दासझैँ व्यवहार गरेको अथवा बेचेको भेट्टाइयो भने त्यो अपहरणकर्तालाई मार्नैपर्छ। यसरी तिमीहरूको बीचबाट तिमीहरूले दुष्‍टता हटाउनुपर्छ।

Viz kapitola kopírovat




व्यवस्था 24:7

Následuj nás:

Reklamy


Reklamy