व्यवस्था 24:22 - पवित्र बाइबल22 सम्झना राख तिमीहरू मिश्रदेशमा गरीब कमारा-कमारीहरू थियौ। यसकारण म तिमीहरूलाई गरीबहरूको लागि यस्तो गर भनी बताउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 मिश्रमा तिमीहरू कमारा भएका कुरा सम्झना राख। यही कारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिमीहरू मिश्रमा कमारा-कमारी थियौ भन्ने कुरा कहिल्यै नभुल्नू। त्यसैकारण मैले तिमीहरूलाई यो आज्ञा दिएको हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। यसैकारण मैले तिमीहरूलाई यसो गर्नू भनी आज्ञा दिँदैछु। Viz kapitola |