व्यवस्था 24:21 - पवित्र बाइबल21 त्यसरी नै जब तिमीहरू दाखबारीमा फल उठाउन जान्छौ छोडिएको फल खोज्न फर्किएर नजाऊ, ती फलहरू विदेशी, विधवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 आफ्नो दाखबारीका दाख टिप्दा दोस्रो चोटि सोहोरसाहर नपार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्ति ती उब्रेका छोड़िदिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 एकपल्ट दाख टिपिसकेपछि दोस्रोपल्ट त्यो बोटबाट फल टिप्न फर्की नजानू। छुटेका दाखचाहिँ विदेशी, टुहुरा-टुहुरी र विधवाहरूको लागि हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 जब तिमीहरू आफ्ना दाखबारीबाट अङ्गुर बटुल्छौ, तब फेरि दोहोर्याएर नबटुल्नू। बाँकी रहेका फलहरू जति परदेशी, अनाथ र विधवाहरूलाई छोडिदिनू। Viz kapitola |