Online Bible

- Reklamy -




व्यवस्था 24:20 - पवित्र बाइबल

20 जब भद्राक्षको रूखबाट भाटा अथवा टाँगोले फल झार्छौ, हाँगाहरूमा बाँकी रहेको फल हेर्न जानु हुँदैन। भद्राक्षेको फल जो तिमीहरू छोड्छौ त्यो विदेशी, विधवा र टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 भद्राक्षको रूखलाई टाँगोले हिर्काई त्‍यसका फल झारेपछि फेरि दोस्रो पल्‍ट हाँगाबाट फल नझार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका चाहिँ छोड़िदिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिमीहरूले एकपल्‍ट जैतुन टिपिसकेपछि छुटेका जैतुन टिप्‍नलाई फर्की नजानू। ती विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई छोडिदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जब तिमीहरूले आफ्ना जैतुनका बोटहरूबाट फलहरू झार्छौ, तब फेरि दोस्रो पटक बोटबाट फलहरू झार्न नजानू। ती छोडिएका फलहरूचाहिँ परदेशी, अनाथ र विधवाहरूका निम्ति छोडिदिनू।

Viz kapitola kopírovat




व्यवस्था 24:20

Následuj nás:

Reklamy


Reklamy