व्यवस्था 24:17 - पवित्र बाइबल17 “तिमीहरूले विदेशीहरू र टुहुरा-टुहुरीहरूसित राम्रो व्यवहार गर्नु पर्छ। धलौटीको रूपमा विधवाको ओढ्ने लुगा लिनु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 परदेशी र टुहुरा-टुहुरीको न्याय दमन नगर। कुनै विधवाको ओढ्ने धितोमा नलेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “परदेशीहरू वा टुहुरा-टुहुरीको हक नखोस्नू। एउटी विधवालाई ऋण दिँदा त्यसको वस्त्र बन्धक नलिनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 विदेशी अथवा अनाथलाई न्यायबाट बञ्चित नगर्नू; अथवा कुनै विधवाको लुगा बन्धकको रूपमा नलिनू। Viz kapitola |