व्यवस्था 24:16 - पवित्र बाइबल16 “केटा-केटीहरूको अपराधमा आमा-बुबालाई मृत्यु दण्ड दिनु हुँदैन र त्यसरी नै आमा-बुबाको केटा-केटीहरूलाई मृत्यु दण्ड दिनु हुँदैन। ऊ आफैंले गरेको नराम्रो कुरामा मात्र मानिसलाई मार्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 बाबुहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू। हरेक मानिस आफ्नै अपराधको लागि मरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “छोरा-छोरीहरूले गरेका अपराधको निम्ति आमा-बुबाहरू अनि आमा-बुबाले गरेका अपराधको निम्ति छोरा-छोरीहरू मारिनुहुन्न। आफैंले गरेको पापको निम्ति मात्र मानिस मारिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू। हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ। Viz kapitola |