Online Bible

- Reklamy -




व्यवस्था 24:14 - पवित्र बाइबल

14 “तिमीहरूले ज्यालामा ल्याएको नोकर जो गरीब र संकष्टमा छ, उसलाई ठग्नु हुँदैन। त्यो नोकर इस्राएली होस् अथवा तिमीहरूकै कुनै शहरमा बस्ने एक विदेशी, एक जना यसमा कुनै फरक पर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीहरूको इस्राएली भाइ होस्‌ वा तिमीहरूका सहरहरूमध्‍ये कुनै एकमा आई बसेको परदेशी होस्, कुनै गरीब र दरिद्र ज्‍यालादारी नोकरबाट नाजायज फाइदा नउठाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 “अभावमा रहेका ज्‍यालामा काम गर्ने गरीब नोकरलाई नठग्‍नू। त्‍यो एउटा इस्राएली साथीभाइ होस् वा कुनै तिम्रो सहरमा बास गर्ने परदेशी होस्, त्‍यसलाई नठग।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिमीहरूका इस्राएली दाजुभाइ होस् या तिमीहरूका कुनै सहरमा बसोबास गर्ने विदेशी; कुनै गरिब र अभावमा भएका ज्यालादारीबाट फाइदा नलेओ।

Viz kapitola kopírovat




व्यवस्था 24:14

Následuj nás:

Reklamy


Reklamy