व्यवस्था 24:12 - पवित्र बाइबल12 यदि मानिस गरीब छ भने उसले आफ्नो कोट बन्धकको रूपमा दिनु सक्छ जसले उसलाई तातो राख्छ। रातभरिको निम्ति तिमीले कोट धरौटी राख्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यो मानिस गरीब छ भने त्यसको बन्धक राखेर तिमीहरू नसुत। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यो मानिस गरीब छ भने त्यसको वस्त्र आफूसित रातभरि नराख्नू, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यदि त्यो मानिस गरिब छ भने तिमीहरूसँग भएको त्यसको धरौटी, जुन त्यसको लुगा हो, त्यसलाई लिएर सुत्न नजाओ। Viz kapitola |