व्यवस्था 24:11 - पवित्र बाइबल11 तिमी बाहिर पर्खिनु पर्छ त्यो ऋण लिने मानिसले धरौटी ल्याएर दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिमीहरू बाहिरै पर्ख, र असामीले नै धरौटी तिमीहरूकहाँ बाहिर ल्याइदेओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 बाहिर पर्खेर बस्नू र त्यो आफैंले त्यो वस्त्र लिएर तिमीलाई देओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीहरू घर बाहिरै बस्नू। अनि तिमीहरूले ऋण दिएका मानिस आफैँले धरौटी लिएर तिमीहरूकहाँ बाहिर आओस्। Viz kapitola |