व्यवस्था 23:9 - पवित्र बाइबल9 “जब तिमीहरूका सिपाहीहरू आफ्नो शत्रुहरूसँग लड्न युद्ध गर्न जान्छन प्रत्येक चीजबाट टाढामा बस्नुपर्छ जसले तिमीहरूलाई अशुद्ध बनाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिमीहरू आफ्ना शत्रुहरूसँग लड्न जाँदा छाउनीमा हरेक अशुद्ध कुराबाट जोगिएर बस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “लडाइँको बेलामा छाउनीमा बस्दा तिमीहरू विधिअनुसार अशुद्ध गराउने कामदेखि जोगिनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा छाउनी हालेर बस्छौ, तब हरेक अशुद्ध कुराबाट अलग रहनू। Viz kapitola |